Posted by: mabirkhe December 28, 2020
"लाटागाँडाका नि दिन आउछ भन्थे बाले "
Login in to Rate this Post:     1       ?         Liked by
अहो त्यो त अति भो नि ब्रो। आफ्नो छुट्टै पहिचान बनाइसकेको मान्छे बाहिर बाहिर त्यस्तो भित्र चै पुरै कुहिएको चामल परेछ त यार। तर जे भए नि मलाई यो
"अनि तेती नै बेला सालाले मिस्टेक गरेर एउटा पोस्ट चैँ उसको आफ्नै नाम "अन्डरवेर" मा गरि पठाको"
पढ्दा चै हासेर झन्डै मरेको थिएँ
Read Full Discussion Thread for this article