Posted by: mabirkhe December 28, 2020
"लाटागाँडाका नि दिन आउछ भन्थे बाले "
Login in to Rate this Post:     2       ?         Liked by
हैन यी अन्डरवेयर जी त बिकासे कथा लेख्ने गर्थे ठिकै लाग्थ्यो टाइम पास गर्न। कहाँ बाट हाम्रो नाज ब्रो को ढुकुर को पछि लाग फेरि? आजकाल किन बेपत्ता भएछन भन्ठानेको त। गाठि कुेरा चै मैले अझ बुझिन नाज ब्रो के गरेछन यीनले त्यस्तो कहिले नउठेको रिस उठाउने गरि
Read Full Discussion Thread for this article