Posted by: mabirkhe December 28, 2020
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Login in to Rate this Post:     1       ?         Liked by
खसी ब्रो
आजकाल हजुरको पदाइ ठिक भयो त? अनि ब्रेड खाँदा मात्र आउँछ कि अरुबेला पनि उत्तिकै आउछ ब्रो?
मलाई पनि एकदम पाद आको आकै गर्छ। कहिलेकाहीँ चै केही हुदैन। https://www.healthline.com/health/is-farting-healthy यसमा भने अनुसार चै सामान्यतया मान्छे ले १४-२३ पटक पाद्छ रे जुन नर्मल नै हो रे। म कति चोटि पाद्छु आज काउन्ट गर्ने
प्रयास गर्ने छु। तर सामान्यतया त्यो भन्दा बढि नै गर्छु होला। ( यति टाइप गरिसक्दा १ चोटि पादे)
म भोलि एनुअल फिजिकल मा जादा सोध्ने बिचार मा छु। लास्ट इयर चै डाइजेस्ट राम्रो हुन्न भनेको थिएँ ( आइ फार्ट अलट भन्ने आट नआएर) सो डा. ले पेटको हेल्दि ब्याक्टेरिया हुन्छ त्यो चेक गरेको थियो अनि एभ्रिथिङ नर्मल भनेको थियो।‌यसपालि चै आइ फार्ट अलट नै भन्ने बिचार छ।( भर्खरै अर्को चोटि पादे, १ बजे उठेर मोबाइल चलाएर बसेको, अनिदो भएर हो कि यति फ्रेक्वेन्ट नि थिएन हो)
Read Full Discussion Thread for this article