Posted by: Logankobaje December 26, 2020
"लाटागाँडाका नि दिन आउछ भन्थे बाले "
Login in to Rate this Post:     2       ?         Liked by
हो रैछ मुजी , यो साझाको trending को feature ले सिद्ध गरि दियो । न मुजी केहि लेख्नु पर्ने , लेखि हाले नि न कसैले बुझ्नु पर्ने, मुजी भिरमा आड्केको कुभिन्डो जस्तो मुजी येतिकै " trending no 1 " I'm enjoying this feature.
Read Full Discussion Thread for this article