Posted by: monkeyseemonkeydo December 23, 2020
Nepal
Login in to Rate this Post:     1       ?         Liked by
संसद बिगठन सँगै नेकपा पनि बिगठन तर्फ उन्मुख माहोल बिच प्रचण्ड को यो ठट्टा सान्दर्भिक हुन पुगेको छ। साथै एकातिर
प्रस्तुत भिडियोमा पु• क• दाहाल प्रचण्ड
यति प्रष्ट सँग जिम्मेवारी लिन तम्तयार छन्।
तर अर्कातिर भने
प्रम ओली आफ्नै सरकारमा सम्मिलित हरुको भ्रष्टाचार मामिलामा संलग्नता बारे किन कहिल्यै खुल्न सकेनन् त भन्ने प्रश्न पनि उठेको छ। https://t.co/4DvE9vKzM0
Read Full Discussion Thread for this article