Posted by: Bennedict December 18, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
सरी फेरी केही शब्द थप्न मन लाग्यो.
कसैले अब बेनेडिक्टको भिनाजु, बाजे, बजै नाम राखेर आए हो तिनिहरु मेरै परिवार हुन्छ भन्ने हुँदैन, तर तपाईंको केसमा यहाँ तपाईंको शाखा सन्तानको नाम धरी नाटक देखाएको धेरै भो हैन त? अब भन्नुस्, बिहान बिहान साझा खोल्छु अनी लोगनको भिनाजु भन्नेले "बैनी सँग सुहागरात" जस्ता नाम राखेर काब्य लेखिराको हुन्छ, या लोगनको बाजे भनाउदो "स्वास्नी त कमरेड अर्कैकी ठीक" भन्दै कुर्लिराको हुन्छ। what is this guys? घाटी घाटी सम्म पुगिसक्यो हो। केही दिनको ठट्टा सम्म त ठीक होला, यो तपाईंको परिवारवालाहरु कहिले सम्म हामीलाई पकाउने हो? अती भएन र? तेही भर तपाईंबाट मैले केही राय जान्न चाहेको थिए।
तपाईंको त कोही बिशेष दुश्मनले तपाईंको जीना हराम गर्ने क्रममा हामीलाई बोर गरीराछ तेही हो खाटी कुरो।
Read Full Discussion Thread for this article