Posted by: loganko vinaju December 18, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
देख्नु भो त मुजी  bendict ज्यु, यसै कारण तपाई लाई मैले पुर्बग्राही भनेको , सम्पतिको नाममा २ ४ सुके स्टक , एउटा थोत्र गाडी अनि तेइ सुके ढुक्कुर हुने नासे जस्ता गरिबको गरि खाने भाडो " सुके ढुक्कुर " लाई save गरेर छोलन दिने अपराधी लाई तपाई जस्तो अभियन्ता ले केहि भन्नु पर्चा कि पर्दैन ?
Last edited: 18-Dec-20 12:34 PM
Read Full Discussion Thread for this article