Posted by: Logankobaje December 17, 2020
❤️ चिक्ना चमेला ❤️
Login in to Rate this Post:     0       ?        
नास्या बोरो, ( height ) बढाउने कसरत हुन्न भन्या ? बोरो को body त सोलिड छ है height चै सारै कम रैछ । ५' १" हो कि क्या हो । एस्तो तालले त maxicana / hundurus चिक्स मात्र पट्टिनछन् । खैरिनी को height त ५' ८" बाट सुरु हुन्छ । के गर्ने होला ? मेगा मास छोडेर vitamin C खानु पर्यो , dumbbells उचाल्न छोडेर chin up , pull up गर्नु पर्यो । फेरी आजकल त नेपली चिक्सको उचाई नै ५ ३ , ५ ४ हुन्छ , बिहे नि गर्नु पर्यो समस्या हुन्छ , आफु भन्दा अल्की बिहे गर्यो भने झगडा पर्दा कुटली भन्ने डर हुन्छ । अस्ति बोरोको धुक्कुर किन सानो भयो भन्ने प्रस्न थियो नि , आज बल्ल उत्तर पाए। हजुरको height नै कम रैछ , उचाई अनुसार ढुक्कुरको लम्बाई समानुपातिक नै लाग्यो । ज्यान चै खतरै बनाउनु भाको रैछ ।

-कुरो
Read Full Discussion Thread for this article