Posted by: AnandNepal December 17, 2020
Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?
Login in to Rate this Post:     3       ?         Liked by
Animated moves are possible .. @pandeyji - त्यसको एनिमेटर अनि भ्वाइस आर्टिष्ट पनि चाहिने भएको हुनाले it takes a lot of effort.

मैले परिक्षणको लागि एउटा एनिमेसन भिडियो बनाएको थिएँ .. एटेच गरेको यो भिडियो बनाउन एक जना मित्रले सहयोग गर्नु भएको थियो।

तर, बनाउन लाग्ने खर्च उठाउन नै मुष्किल हुने भयो तेसैले अरु बनाउँन आँट आएन ।

https://youtu.be/nT4eJRw4sTg

Last edited: 17-Dec-20 09:57 PM
Read Full Discussion Thread for this article