Posted by: AnandNepal December 17, 2020
Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?
Login in to Rate this Post:     3       ?         Liked by
यो बच्चा बेलामा अलि अलि सुनेको कथा हो ..
अनि एक जनाले केहि दिन अघि पुरै कथा सुनाउनु भयो .. छोटकरिमा । उहाँले सुनाउँदै गर्दा मैले टिपोट लेखेको थिएँ । त्यसैलाइ बढाएर यो कथा तयार भयो।

यो सुनेको कथा हो , पढेको होइन !!
आँफ्नै भाषामा लेखेको हुनाले "मौलिक" भन्न मिल्छ कि मिल्दैन थाह भएन । छोटकरिमा लेख्दा पनि ५० पेज जति भएको छ । एउटा इ-बुक नै बनाएर बेचुँ कि जस्तो लागेको छ ..
तर, मलाइ साहित्य लेख्न नआउँने भएकोले दोधारमा छु .. के गरुं ?

अडियो भिडियो चाँहि तयार हुंदै छ अहिले ११औं भाग पुग्यो :

https://youtu.be/qxQr3hoeif8
Read Full Discussion Thread for this article