Posted by: loganko vinaju December 16, 2020
स्टिमुलस चेक आउने भयो
Login in to Rate this Post:     2       ?         Liked by
ल qualified हुनुहुने सबै लाई बधाई छ , क्रिस्त्मस भत्ता आउने भयो । दुर्घटना केहि भएन भने qualified सबैलाई १२०० आउने कुरो छ त्यो नि क्रिसमस अघि नै । nasty Nancy ले धेरै ल्यांग ल्यांग गरे नि लास्टमा घुडा टेकिन । कसै लाई हातीको मुखमा जिरा भए नि कसैलाई चै यो पैसा lifeline नै होला ।

म चै भोलिको लागि अलि nervous छु । pfizer vaccine लाउने appointment छ ।
Read Full Discussion Thread for this article