Posted by: salamkrishne December 15, 2020
लाउ "मिना" सिदुर लाउ ... निको पार हृदयको घाउ
Login in to Rate this Post:     2       ?         Liked by
हूनत “म ५३ साल देखीको पीड़ित हु , अझै धेरै बोल्छू” भनिछन मीना ले । तर छोरा छोरी को लागी भय पनी सार्वजनिक रूप मा नबोले राम्रो । divorce नहुड़ै depression मा गएको बेला मनोज ले राम्रो treat गरेंन भंने गुनासो हो की जस्तो लाग्यो ।

येसै संदर्भ मा आनन्द ब्रोको YouTube मा देखेको कमेण्ट घत लाग्दो रहेच ।
“बिचरि मीना लाई मात्र किन येती धेरै गाली होला । पुनरमिलन होला कि भंने आस थियो होला तेसैले पागल प्रेमी जस्तो ब्याबहर देखाएकी होलिंन नी । “divorce गर्नु परेको कारण अहिले सम्म खोलेको थीइन, त्यों खोलनु पर्ला जस्तो भयों “ भनेको रहेच मनोज सोलटा ले । त्यों संग़ै मीना ले पनी “कीनेको दूध खाने बानी परेको लाई आफ़नै गाई पाल्न मन लागेछ “ भनेर बेश्यागमन तीर इंगित गरे जस्तो लाग्यो । हूनत मलाई बेस्यागमन गर्नु लाई कुनै अपराध वा आनौठो लागदेन । तर समाज मा तथा कथित चरित्रवान को खोल ओढ़ने हरू लाई shock नै होला तेस्तो क़ुरा । आफ़नो भौतिक शरीरको मस्तीको ख़ातिर श्रीमती लाई नभोगी अरुकै पुस्सी मा ध्यान दियों भने सम्बंधमा बिग्रह आउच ।”
Read Full Discussion Thread for this article