Posted by: Logankobaje December 15, 2020
लाउ "मिना" सिदुर लाउ ... निको पार हृदयको घाउ
Login in to Rate this Post:     2       ?         Liked by
आनन्दजीको कथा सैली र पाण्डे काजिको " हिहिहिही " गधे हासोको हामी जबर्जस्त फ्यान । लोगनको बाऊ , बराजु , भिनाजु , जेठाजु आदि इत्यादी एपिसोडका रचियेता यी दुइमधे एक हुन् भन्नेमा काही कसैलाई दुइमत छैन । जे होस् दुवै ले आफ्नो ठाउँ बाट राम्रो काम गरि रा छन् । स्याबास।।
Read Full Discussion Thread for this article