Posted by: AnandNepal December 15, 2020
लाउ "मिना" सिदुर लाउ ... निको पार हृदयको घाउ
Login in to Rate this Post:     2       ?         Liked by
लाउ "मिना" सिदुर लाउ
निको पार हृदयको घाउ
.. अन्लाइनमा हल्ला नगर हाउ

खासमा मैले भिडियो बनाएर चर्चा गरेको चाँहि स्वेता खड्काको हो - "मै पनि एमाले सैपनि एमाले" गायक बद्रि पन्गेनि ले शुभकामना दिएको
यसै क्रममा तिनै गायकको एउटा छोट्टो परिचय पनि प्रस्तुत छ ! .. तर, यसै बिच मनोज गजुरेलकि पुर्वपत्नि संजालमा भट्किएर उत्पात छ .. उनको बारेमा छोटो चर्चा गरेको थिएँ .. त्यसपछि उनको अपडेट गर्न त महाभारत हुने रहेछ - घण्टा घण्टामा फायर खोलेको खोल्यै गर्ने ..

१२ घण्टा अघिको उनको भिडियो पनि यहाँ शेयर गरेको छु .. त्यस बिचमा उनले भने गरेका चिजको चर्चा गरुँ कि नगरु निकै ठुलो दोधारमा परेँ ..

https://www.youtube.com/watch?v=YjM6tLragao

https://www.youtube.com/watch?v=GKe7VsmfhQM

Read Full Discussion Thread for this article