Posted by: Logankobaje December 11, 2020
लाहुरे कता छ आजकल ?
Login in to Rate this Post:     0       ?        
त्यो मुजी nephop को बाटो बनाउन कुटो कोदालो लिएर निस्केको थियो नि १२ फेल लाहुरे । त्यो कता छ आजकल ? बाटो खन्दै छ कि पहिरोले लग्यो , चाल चुल छैन त , त्यो भन्दा कति पछि आको V 6 कि V 10 कथि माथि पुगी सक्यो । बाटो खन्न हिडेको लाहुरे को न सास छ न लास । कि मुजी बिधार्थी visa लगार अस्ट्रेलिया पुगेर भाडा हान्न थाली सक्यो ?

-जिज्ञासा-

Read Full Discussion Thread for this article