Posted by: AnandNepal December 10, 2020
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Login in to Rate this Post:     2       ?         Liked by
होन्त, उहाँको कुरा भिन्दै छ .. way up !! सबै चिजमा अब्बल .. गाउंदा पनि वाह वाह, नाच्दा पनि, अभिनयमा, र्याम्पमा सबै तिर .. 


अनि, स्वेताकै बारेमा उता युट्युवबको कमेन्टमा .. कति धेरै चासो दिएको भनेर गुनासो आएको छ .. 
भिडियो नहेर्दे त .. मैले किन चासो दिन्थें होला र :)

अनि छ नि .. 
यो भिडियो १ घण्टा मै एक लाखले हेरेछन .. चासो कस्ले दिएको भयो?

साँच्चि को गरिब खोजेर भिडियो बनाउने होला??

Read Full Discussion Thread for this article