Posted by: AnandNepal December 9, 2020
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Login in to Rate this Post:     2       ?         Liked by
जोडिकै कुरामा
मनोज गजुरेलले पनि दोश्रो बिहे गर्न लागेका छन ।

"छि छि ! अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ । कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी माथी अन्याय हुन्छ फेरि त्यही चार भित्ता भित्र।। सधै गलत निर्णय लिदै गर्दा समाज,छिमेकमा शिर ठाडो पारि बाच्न गार्हो हुन्न र ? खोक्रो आडम्बर....."

"छोराछोरीले पनि सहमति दिएका हुन दिज्यू? के भन्छ्न उनिहरू?"
मिनाको जवाफ: "दिदैनन।"

"छोराछोरि अाफु सँग ल्याउन मिल्दैन र !"
मिनाको जवाफ: "भाडाको घरमा बस्न मान्दैन। आफ्नो घर हुँदा हुदै सहज हुदैन नि बच्चा हरु लाई।"

"आमा हुँदा हुँदै सानिमा लाइ स्विकार गर्नु पर्दाको पिडा कस्तो होला ति कलिला निर्दोश बेबेहरुको"
मिनाको जवाफ: "नैतिकता र धर्म नभए पछी...."

"छोराछोरीको बिहे गर्ने बेलामा बाऊले के बिहे गर्नू खै?"
मिनाको जवाफ: "गरे पनि बाहिर राख्दा हुन्छ। लालाबाला लाइ मानसिक यातना हुन्छ"

"तेहि त के"
मिनाको जवाफ: "लाज सरम पचाइ सकेपछि जे नि गर्छन। फेद देखि मलिलो भए पो.... टुप्पोमा मा पलाउदा...."

"ए छोड्देउन हे!अर्काको मामलो"
मिनाको जवाफ: "अर्काको होइन। मेरो छोराछोरीको पुरै जिन्दगी र भबिस्य छ"

https://youtu.be/ADVVpWfuobE
Read Full Discussion Thread for this article