Posted by: magorkhe1 December 9, 2020
जो अगुव उही बाटो हगुवा !!!
Login in to Rate this Post:     1       ?         Liked by
साझामा नया नया लाउके हरु छिरेर गुटबन्दि तिर लागेछन, होईन माकाहरु एकजुट भएका हौ ? हेर्दै छु म पनि त्यो पोलमा चै समाचार, इन्फो र चिकानी चमेलिमा फोट हाल्छोउ काम चै एस्तो गर्छु , तिमिरा द्वेध चरित्र " दैबो नजाती कुटो मनुस्यम ?"
जहा सम्म पोस्तिंग को कुरा हो नास नै हो आफ्नो गुला प्रचार गर्ने र कहिँ लोगन लाइ आकर्सन गर त्यो फोटो तासेका त होइनौ ? नत्र गुला समाको फोटो उसको धागोमा taasnu ? अहिले उल्टो पानि माथिको ओभानो बन्न लाइ दोष दिञ्छोउ ? नास ब्रो तिमीले पोस्ट गरेको धागो को फोटो टासेको अहिलेको यो खैला बेलामा मेटाउन पुगेका त होइनौ ? तिमि जता जता डम्फु बज्छ तेता तेल chaarn thaalyau ki kyaayo अहिले ?
Read Full Discussion Thread for this article