Posted by: kale dai December 9, 2020
जो अगुव उही बाटो हगुवा !!!
Login in to Rate this Post:     2       ?         Liked by
साझामा बरिष्ठ कहलिएका २ महापुरुसको समलिंगी यौन काण्ड बाहिरिए पछि साझा प्रयोगकर्ता परिवार स्तब्द भएको छ । उमेरले ४० पार गरि सकेका २ महापुरुसहरुको एस्तो हर्कत बाहिर आउनु सार्है दुखत घटना हो । आफु भन्दा साना बाबु नानी लाई नैतिकताको ज्ञान दिनु पर्ने एस्ता महापुरुषहरु आफै समलिंगी यौन क्रियाकलापमा लिप्त हुदा सम्पूर्ण साझा प्रयोगकर्ता स्तब्द छन् । एकजना महापुरुष अबिबाहित भए पनि अर्का भने बिबाहित भएर घर परिवार समेत भएका व्यक्ति हुन् । बिबाह योग्य छोरा छोरि भएका व्यक्ति नै येसोरी समाज, घर परिवारको ख्याल नगरी समलिंगि यौन क्रियाकलापमा लाग्नु  खेदको बिसाए हो । बुढेसकालको यौन उन्माद लाई कृपया सम्हालौ ।


Last edited: 09-Dec-20 12:28 PM
Read Full Discussion Thread for this article