Posted by: pandeyji December 9, 2020
A moonful night
Login in to Rate this Post:     0       ?        
लोगन को बजे मुजी ज्यु अब कविता भए नि निबन्ध भए नि बालाई हो यहाँ कबि सम्मेलन मा भाग लिन आको भए एउटा कुरा ही ही ही अनि तपाई हजुर आम हरुको पछि नलागेर के नाती हरुको कविता पढेर बसिर ही ही ही

खाते बोरो धन्यवाद फोर द एक्नोलेज अब ठुलो यौन साहित्य पनि लेख्न त सकिन्छ तर तेत्रो समय र दिमाग कसले खपोश बोरो यो नाथे साझा मा ही ही ही
Read Full Discussion Thread for this article