Posted by: logan December 8, 2020
कथामाण्डौ.......
Login in to Rate this Post:     0       ?        
राहुलजिले पहिलो भाग अनी अन्तिम भाग मगोर्खेजी ले पुरा गर्नु भए जस्तो छ किनभए 2016 मा सुरुभएको २०२० सम्ममा पनि दोश्रो भाग आउन सकेको छैन | साझाका पुराना हस्ती हरु लाई "The law holds that bad money drives out good money in circulation" को भनाइ जस्ताइ साझामा छिरेका ब्याडआसहरुको जमातले पुराना हस्तिहरुलाई बिस्थापित गरेको हो भने वहाँहरु सँग तालमेल हुनेहरुको सन्ख्या कम हुँदै गए पछी बनझारले साझाभरे पछी वहाँ हरुले चटक्कै छोडि दिनु भयो| जस्ले जस्ले व्हाहरुलाई चिने प्रस्म्सा गर्न छोडेका छैनन अनी बेला मौकामा खोजेर पनि पढदै छौ | नयाँ नस्लाई आफ्नै धुन छ अनी उनिहरुको मानसिक अवस्था र सोच अनुसार न कुरुछेत्र न पान्डब न कौरब न त युद्द नै छ तैपनी को को सँग भिद्ने र लडने भनी हरेक दिन साझा खोले पछी सुरु हुन्छ र एकल शन्ख नाद गर्न पछी पर्दैनन यानेकी साझा सधैं खहरे झै धमिलिएर बगेकै कारणले वा यो खहरेले पन्छाएको त होईन ?
चिकनी चमेली जस्ता धागा हरु बहुचर्चित छन, (Sexual topics were and are high demand मैले पनि एउटा प्रथम र अन्तिम धागो कोरेको थिए) यस्तै यस्तै हेर्न लायलित मस्तिस्क र आँखा हरुको जमातले भरिएको साझामा राहुलअभाइ जस्ताको माग कहाँ छ र | आजभोलि कथा र साहित्य पढ्न भनेर साझा छिर्ने हरु को को हुनु हुदो रहेछ म पनि एउटा साझा पोल राखी दिउ कि ?

Last edited: 08-Dec-20 12:48 PM
Read Full Discussion Thread for this article