Posted by: thankeshwor December 7, 2020
मनोज गजुरेललाई lottery पर्यो
Login in to Rate this Post:     0       ?        
भाया,

१२ बर्समे बगेको खोला पनि फर्किन्छ रे , गजुरेल बाबालाई नि तेस्तै भएको छ । उनको खोला फर्कनलाई भने २२ बर्स लागेको छ । दु दसक सम्म दर्दनाक बैबाहिक सम्बन्ध बिताएका गजुरेलले एक वर्ष आगाडी मात्र divorce गरेका थिए । छुटिए पछि पनि गजुरेलले सान्तिको सास फेर्न पाएनन् । मनोज गजुरेलको नाम लिएर उनकी पूर्व पत्नीले viral हुने बहानामा अनाब सनाबको video पोस्ट गर्ने गरेकी थिईन । गजुरेलले रजस्सोल हुदा सम्म सरिरिक सम्पर्क गर्न नछोडेको भनेर अन्तरबार्ता दिएर उनि चर्चामा आईकी थियिन।

गजुरेलको नराम्रो दिन यहाँ सम्म मात्र सिमित रहेन । covid positive उनि येति थालिएकि १२ दिन ICU मा भर्ना हुनु पर्यो । लगभग मृतु सैयामा पुगेका उनि भगवानको कृपाले पूर्ण रूपमा निको हुदै छन् । एकल जीवन बिताई राखेको उनलाई भगवानको राम्रै कृपा दृस्टी पर्न गएको छ । उनलाई lottery परेको छ ।

lottery को रुपमा पैसा नभई उनले एक सुन्दरी लाई दोस्रो जीवनसाथीको रुपमा पाएका छन् । हो , गजुरेल बुढाले पूर्व नेपाल सुन्दरीलाई जीवन साथी बनाउने अन्तिम तयारी थालेका छन् । covid ले थला नपरेका भए आज मंगसिर २२ गते सानो जमघट गरेर बिबाह गर्ने सोचमा रहेका उनि अब माघ महिनामा मात्र बिहे गर्ने सोचमा छन् । विवाद सिर्जना हुन्छ भनेर उनले आफ्नो दोस्रो बैबाहिक योजना लाई अति गोप्य राखेको छन् ।

उनले आफुले बिहे गर्ने सुन्दरीको नाम सार्बजनिक नगरे पनि उनिहरुको बाक्लो हिमचिमले उनि को हुन् सजिलै अनुमान गर्न सकिन्छ । उनकी पूर्व पत्नी उतेजित हुने र मेडियाबाजी गर्ने डरका कारण पनि उनि खुलेर बोल्न सकेका छैनन ।

जे होस् , covid पछि पुनजीवनको साथ नया जीवन संगिनी पाउनु भएकोमा बधाई ।
Read Full Discussion Thread for this article