Posted by: salamkrishne December 4, 2020
पाप न साप घोप्टो पारि थाप !!
Login in to Rate this Post:     1       ?         Liked by
NAS ब्रो को सिक्कीमेलि मायालु संग को chat देखेर अग्नि भू पू मायालुको याद आयो । मेरो चै होस्टेल मिस को भतीजी अंग one sided थियो । उनको तर्फ़ बाट । दार्जिलिंगकी थीइन ऊनी । त्यों बेला मा christian परिवार हुनु पर्छ तीनको, अहिले आएर अलिकती regret हुंछ । मैले ऊनी संग राम्रो संग पनी बोलीन । होस्टेल बाट निस्क़े पछी पनी मलाई post card दिन मेरो class सम्म आएकी । म भंदा २ बर्स जूनियर । म आफु चै लाहूरेकी छोरी संग one sided मा थिए । जसले कहिले पनी मलाई seriously लिएन । दारजलिंगे मिस की भतीजी बिचरी... मलाई कती माया गर्थी ।

अनि तिरसना जी को त मैले पनी सूसू गरेको मात्र video हेरेको हो मैले । उहाँको सूसु नै त देखींन ।
ज्योति मगर को personality र attitude राम्रो लागछ मलाई त । कती down to earth र positive attitude छःl
Read Full Discussion Thread for this article