Posted by: thankeshwor December 4, 2020
Regarding Flex loan
Login in to Rate this Post:     0       ?        
भाया,

flex लोन कसैले लेको छ? मलाई २ ३ ओटा ठुला बैंकले ३ वर्षको लागि ८ टक्का apr मा पैसा उठा भनेको भन्यै छ । जम्मा जम्मी ५४००० $ जति उठाउन मिल्ने रैछ ( unsecured loan ) । क्रेडिट चेक पनि नहुने, येतिकै दिने रैछ । म यो पैसा यहाँ उठाएर नेपालमा लालाजीको housing व्यापारमा हाल्न चाहनछु ।
-मैले बैंकबाट ऋण लिदा एस्तो छ
principle ५४०००
interest ८% apr *३ year = १२९६०
total amount to be paid in ३ years = 66960

मैले लालाजी लाई दिदा एस्तो छ
principle ५४०००
interest 20 % apr *३ = ३२४००

मेरो खुद नाफा ३ वर्षमा ३२४००-१२९६० = १९४४०

मैले लालाजी संग ३६% सम्म loan मा पैसा लगानी गरेको छु तर ऐले नेपालमा लगानीको बाताबरण खासै छैन २०% भन्दा माथिमा पैसा उठ्दैन । २०% मा गरौकि नगरौ भयो ।

यो भन्दा राम्रो लगानी ( रिस्क फ्री ) अरु केहि हुन सक्छ ।
Read Full Discussion Thread for this article