Posted by: logan December 4, 2020
Conservative discussions
Login in to Rate this Post:     1       ?         Liked by
गोद्दमं : त्रुम्प लाइ कजरभेटिभ ठानेर उसको पछि लागेको हो ? यो त सर्पको तेल बेच्ने तेलि हो अर्थात् भेडाको भुत्ला ओडेको ब्वासो हो | पहिले यो डेमोक्रट थियो होईन ?
अनि DOJ बार लाइ उसले भने जस्तो गरेन भनेर खोसुवा गर्ने बिचार गर्दै छ, आफना परिवार र आफैलाई क्षमा गर्ला भन्दै आएको छु |
Read Full Discussion Thread for this article