Posted by: AnandNepal December 3, 2020
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Login in to Rate this Post:     2       ?         Liked by
गत दशैंमा स्वेता विजयेन्द्रको परिवारसंग टिका लगाउन चितवन पुगेकि थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो सार्वजनिक भएको थियो ।

धनगढी स्थाइ घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरुको निर्माण गर्ने भगत मेटल नाम गरेको कम्पनिमा काम गर्ने बताइएको छ।

केहि समय देखि उनको बिवाहको हल्ला चले पनि मिति र स्थान निश्चित भएपछि प्रस्तुत छ उनको बिवाहको बारेमा जानकारि:

https://youtu.be/reAgGEtdKZg
Read Full Discussion Thread for this article