Posted by: thankeshwor November 30, 2020
बाबु बन्दै प्रधानमन्त्री ?
Login in to Rate this Post:     1       ?         Liked by
भाया,

२ बारस पहिले पार्टी एकीकरण हुदा प्रचण्डको एक मात्र दाउ थियो केपी ओली लाई विस्थापन गरेर आफु पार्टी प्रमुख र प्रधानमन्त्रि बन्ने । एसको लागि उनले केहि लप्पन छप्पन गर्ने नपर्ने भयो कारण ओलीको बिग्रदो स्वस्थ अस्थिति । दोस्रो पटक मृगौला फेरे पछि ओली गल्छन भन्ने सबै को आकलन थियो , येही कुरा बुझेर प्रचण्ड केहि नबोली चुप चाप आफ्नो दिन कुरेर बसी रहे ।

तर सबैको अनुमान बिपरित केपी दोस्रो पटक किड्नी फेरे पछि झन् तगडा हुदै गएका छन् । उनि दैनिक २० घण्टा सम्म काम गर्न सक्छन । नया किड्नी बाट नया होर्मन निस्केर उनको गाला पनि हिस्ट पुस्ट देखिन थालेका छन् । सेतै फुलेका उनको दारी जुँगा पनि बसन्तमा पलाको नया पालुवा सरि काला काला हुन थालेका छन् । उनको दाह्री कालो पलाउन थाले पछि यो समाचारको बिसाए बनेको थियो ।

उनले जवान आइमाईको किड्नी फेरेको कारण उनको सरिरमा erythropoietin (EPO ) नामक नया होर्मन उत्पन्न भएको छ जसको कारण उनको स्वोभाब पनि तन्नेरी जस्तो हुन थालेको छ । येही hormone को प्रभाबले उनले अजिब अजिब हर्कत गर्न थालेका छन् । आजै मात्र उनले नया टिक - टक account खोलेका छन् । प्रधानमन्त्रीले टिक टक खोले पछि सल्लाकार पनि तिन छक्क परेका छन् ।

स्रोतका अनुसार उनम यौन चाहना पनि तिब्र हुन थालेको छ । ४० वर्ष देखि मुर्छित उनको यौन ब्यकुलता ७० वर्षमा आएर उम्लिदा राधिका भाउजु पनि परिसान हुन थाल्नु भएको छ । राधिका भाउजुको स्वस्थले साथ् दियो भने ७० वर्षको उमेरमा प्रधानमन्त्री ज्यु पिता नबन्नु होला भन्न सकिन्न ।

गिद्दले सिनो कुरे जसोरी कुरेर बसेका प्रचण्डलाई एसले अझ ठुलो झड्का दिएको छ । अब केपीको उत्तरिधकारी प्रचण्डको सट्टा केपीकै छोरा त हुने हैनन् भन्ने यो ठंके बिस्लेसन रहेको छ।

plz follow kp on tik tok for more fun
Read Full Discussion Thread for this article