Posted by: tallagheremaila November 29, 2020
नयाँ नक्शा, नागरिक्ता येन र MCC
Login in to Rate this Post:     0       ?        

logan bro अब लेखेर मात्र के गर्नु ,


अब सरकार चलाउने पार्टी का प्रमुख हरु peoples blood sucker and presidents lover ले चोर डाँका पालेर भ्रस्टाचार को सिमा नागिसक्दा र आपस मा हिलो छ्यापा छ्याप गरेर देश को दुर्गति पारिसक्दा पनि बिस्व मा महत्व बढेको देख्ने भनेको हिउदमा आखा फुटेको गोरुले सधै हरियो देखे झैँ हो / यस्तै गोरु हरुको तारिफ र समर्थन ले यी डाका हरुले मोज गरि रहेका छन् /
Read Full Discussion Thread for this article