Posted by: thankeshwor November 29, 2020
tps to citizenship , कति सम्भब ?
Login in to Rate this Post:     1       ?         Liked by
फिल्हाल senate मा रिपब्लिकनको बहुमत हुने देखिएको छ , यो संगै daca लगायत TPS मा हुने साथीहरुको भबिस्य थप अन्यौल हुने छ , TPS का साथीहरुले दरिलो alternate प्लान सोच्ने पर्ने भाको छ । 

  सकिए पछि मान्छे किन सुध्रिन्छ ?
भाया, power ट्रीप गाँजा ट्रीप भन्दा पनि सक्तिसाली हुने रैछ । यो कुरा द्वापर योउगमा रावण देखि कलियुग राजा ज्ञाननेंद्र , trump को गतिबिधि बाट थाहा हुन्छ । एक से एक परि हुदा हुदै रावणले अर्काकी स्वन्स्नी हरण गर्यो तेसै कारण उसको मरण भयो , मर्ने बेला जब उसको पावर ट्रीप सकियो उसको बुद्धि आयो अनि राम लाई "श्रीराम " भनेर मर्यो । ज्ञानेन्द्र सत्तामा हुदा सत्ता मातले उन्मुक्त भयो , उसको भलो चाहने र सहि सुझाब दिने हरुलाई छानी छानी पाखा लगायो । पापको घैला भरे पछि सत्ताच्युत भयो , अनि बल्ल उसको बुद्धि आयो , ऐले एकता, मेलमिलाप को कुरा गर्छ , कहिले चितवन पुग्छ , कैले पोखरा पुगेर जनता संग हार गुहार गर्छ । सत्तामा छदा एस्तो काम गरेको भए ऐले यो दिन देख्न पर्ने थिएन । यता trump वाजेको हालत तेस्तै छ , सत्ता उन्मादले गर्न हुने, नहुने काम सबै गर्यो , महिलालाई गाली बेज्जती, आप्रबासी लाई आक्रमण गर्यो , अम्रिकालाई बिश्वो जगत ( UN , WHO , NETO ) आदि बाट अलग्यौन खाज्यो आखिरमा आफै समय पूर्व अपमानित रुपमा बहिगमन भयो । ऐले आएर पावर ट्रीपको hangover ले छोडे पछि बल्ल आफ्नो अध्यारो भबिस्य देखि तर्सिन थालेको छ । आज भक्खर " immigrants are backbone of our country " भन्दै थियो , बोलि पनि सुध्रेको छ , मगज पनि ठेगानमा आको जस्तो छ । धेरै सम्हालिन थालेको छ । तर बुढा, मरे पछि औसदिको काम छैन , अलि अगाडी सुधेर्को भए थप ४ वर्ष र सम्मानजनक बहिगमन हुने थियो । तर यो सुध्रे पछि georgia को दुवै senate सिट रिपब्लिकन ले लाने भयो । bad for tps
Last edited: 29-Nov-20 03:34 PM
Read Full Discussion Thread for this article