Posted by: thankeshwor November 29, 2020
पाप न साप घोप्टो पारि थाप !!
Login in to Rate this Post:     1       ?         Liked by
रुलायेगा क्या पग्ले ,

भाया तिर्सनाको हर्कत हेर्दा जति घीन लाग्छ तेस्को हिम्मत देखेर छ म नि छक्क परेको । धादिंगको छत्रे देउरालीको महेन्द्र मा बि मा पढ्ने केटिले नेपालको पहिलो nude photoshoot गर्यो यार ।

काठमाडौँको कस्ता कस्ता मै हु भन्ने ले चाहेर पनि येसो गर्न सकेको छैन ,फेरी एसको बाऊ त पुलिशको असईहो । एसको कारणले एसको पुरा परिवार विस्तापित जस्तो छ धादिंग बाट , तै पनि यो मामी टसको मस गर्दिन , आफ्नो बाटोमा हिडी राखेकी छे अविरल । धादिङ्गको मान्छे अलि हटेक हुने रैछ, त्यो ऋषि धमला भाया पनि धादिंगकै हो । चरी, बाघे , समिर बस्नेत , बाहुन आदि गुन्डा पनि सब धादिंग कै हुन् ।

जे जस्तो भए पनि सबै धादिन्गेलीको future चै dark नै छ । रुलायेगा क्या पग्ले ,

भाया तिर्सनाको हर्कत हेर्दा जति घीन लाग्छ तेस्को हिम्मत देखेर छ म नि छक्क परेको । धादिंगको छत्रे देउरालीको महेन्द्र मा बि मा पढ्ने केटिले नेपालको पहिलो nude photoshoot गर्यो यार ।

काठमाडौँको कस्ता कस्ता मै हु भन्ने ले चाहेर पनि येसो गर्न सकेको छैन ,फेरी एसको बाऊ त पुलिशको असईहो । एसको कारणले एसको पुरा परिवार विस्तापित जस्तो छ धादिंग बाट , तै पनि यो मामी टसको मस गर्दिन , आफ्नो बाटोमा हिडी राखेकी छे अविरल । धादिङ्गको मान्छे अलि हटेक हुने रैछ, त्यो ऋषि धमला भाया पनि धादिंगकै हो । चरी, बाघे , समिर बस्नेत , बाहुन आदि गुन्डा पनि सब धादिंग कै हुन् ।

जे जस्तो भए पनि सबै धादिन्गेलीको future चै dark नै छ । धतुरो रोपेर अंगुर फलदैन ।
Read Full Discussion Thread for this article