Posted by: salamkrishne November 27, 2020
Login in to Rate this Post:
2
?
Liked by
कट्टू भाया लाई अली पहिले नीकै नै जोईटिंग्रे भएको बिसेसन मिलेको थियो । आफ़नी बूढ़ी लाई सूतकेरी हूदा राम्रो संग स्याहार सूसार गरेको देखेर नै शर्मा जी की श्रीमती ले hire गरेकी हून की के हो ?
अनि ३ हप्ता आगाड़ी २० हप्ता भनेको अहिले बचा जन्मी सक्यो? ल ल मोज गर । टेनेसी मैं हो की क़ता हो भाया ?
अनि ३ हप्ता आगाड़ी २० हप्ता भनेको अहिले बचा जन्मी सक्यो? ल ल मोज गर । टेनेसी मैं हो की क़ता हो भाया ?