Posted by: logan November 25, 2020
त्रुम्प हार्नुका कारणहरु ?
Login in to Rate this Post:     2       ?         Liked by
मेरो बिचारमा त्रुम्प हार्नुका मुख्य कारण हरु ?
१) तटस्थ भोटर हरुले पहिलो पल्ट केहि गरि हाल्छ कि भनि भोट हालेर जिताए |
२) जनताहरु विभाजित गरेर सासन चलाई जनताले रुचाएनन |
३) कोभिड-१९ लाइ पहिलो प्राथमिकता नदिएको कारणले हाजारौले ज्यान गुमाउनु
४) बब वॊडवार्ड को टेप ले ( हिलारीको पालामा कोमिको इमेल भेट्टाए भने झैँ गरेर ) हार्नु परेको हो ?

तपाइको बिचारमा हार्नु का कारण के देख्नु हुन्छ ?
Read Full Discussion Thread for this article