Posted by: salamkrishne November 21, 2020
कभी सौतन कभी सहेली
Login in to Rate this Post:     1       ?         Liked by
धत कट्टू भाई तेस्तो झूटो कुरा नलेख त । रहर भए पनी अहिले सम्म तेस्तो अबसर मिलेको छैन , कहा बाट साझा मा लेखनु नी । ३ हप्ता पहिला NAS ब्रो लाई पछाड़ी बाट छुरा हानेको देखेर , यो मांछे danger रहेछ जस्तो लाग़ेको थियो । अहिले आएर अर्कों झूटो नलेख है । बरु आफ़नो २० महीने भूडी बोकेकि संग कस्तो जादैछ लेख न ।
Read Full Discussion Thread for this article