Posted by: thankeshwor November 19, 2020
कभी सौतन कभी सहेली
Login in to Rate this Post:     1       ?         Liked by
भाया,

बाचे पछि धेरै कुरा देखिन्छ , तेसैले जस्तो सुकै परिस्थितिमा पनि बाच्न छोड्नु हुन्न । एक ताका परिमिता ले प्रयांका लाई उनको instagram को कमेन्टमा " मेरो ex को छम्मा" भनेर कमेन्ट गरेकी थियिन । आज तिनीहरु साहिली को "नौटंकी " गरि रहेका छन् भित्रि पिडा लुकाएर । पैसा कमाउन के के गर्नु पर्छ भाया ।

https://www.youtube.com/watch?v=QR8P00b2Gug
Read Full Discussion Thread for this article