Posted by: logan November 18, 2020
दिन बिताई कसरी गर्छौ ?
Login in to Rate this Post:     1       ?         Liked by
चुनाब पनि सकिएर पनि जित र हारको टुंगो लागि सक्यो | sajhaa तिम्रो हाम्रो अन्तहिन मानसिक स्थिति हो अनि बाच्ने एक बहाना हो |

जीन्दगी कसैलाई भाबिको लहना हो
जीन्दगी कसैलाई विलास को गहना हो
जीन्दगी जसलाई जे सुकै भए पनि
यो साझा हाम्लाई बाच्ने एक माध्यम हो

( जिन्दगी मलाइ बाच्ने एक बहाना हो)

https://www.sajha.com/sajha/html/index.cfm?threadid=133208&noofposts=1
Last edited: 18-Nov-20 08:12 AM
Read Full Discussion Thread for this article