Posted by: logan November 17, 2020
दिन बिताई कसरी गर्छौ ?
Login in to Rate this Post:     2       ?         Liked by
चुनाब पनि सकियो , जित हार को नतिजा पनि निस्की सक्यो | तिम्रो तुरुप बाबाले जितिस पनि भनि सक्यो | तर रिग्ड चुनाब प्रणालि त्यो पनि मेल इन भोटिंग र अबैध भोट खसालेर हराए भन्ने नया मन्त्र सुनाइदिएको छ , पछि लाग्दै बसेका छौ | जनवरीमा आफैले आफैलाई घोक्रे ट्याकलगाएर निस्कने भयो |
तुरुप द ओरंज म्यान ले दैनिक २ - ४ ओटा ट्वीट बाट तिमीहरुलाई मनोरंजन गराउदै जानेछ र आफ्ना बेस भोटरलाइ च्यापेर बसी राखे २०२४ मा सबै भन्दा बुडो मान्छे रास्ट्रपतिपदका लागी उठ्ने छ र जित्ने छ भन्ने आसाको त्यान्द्रो बोकेर बस | नामि बानियाले झाट पनि बेच्छ भन्थे : तुरुपले तिमीहरुलाई बेच्यो, किन्योउ अनि खुसि पनि थियौ | अर्को ४ बर्समा पुराना र नया मिलाएर फेरी बेच्न आउने छ , फेरी किन्न पाउने आसामा बस |
त्रुम्प ट्वॆट कम्पाईलेसन् बजारमा आउने छ अनि तेही पढ्दै बस |
Read Full Discussion Thread for this article