Posted by: thankeshwor November 14, 2020
pregnancy मा sex गर्नु हुन्छ ?।
Login in to Rate this Post:     0       ?        

भाया,
समस्या पनि के के आउछ , मलाई एस्तो कुरा को अनुभब छैन । एक जना नेपाली म्याडम संग हाई हेल्लो भयो , वहा बिबाहित हो । काम बिसेसले वहाको श्रीमान अर्को state बस्नु हुन्छ , वहा २० -२२ हप्ताको pregnant हुनु हुन्छ । वहाले २ ४ दिन अगाडी म संग सरिरिक सम्पर्क को प्रस्ताब राख्नु भयो , वहाले आचानक बिना कुनै प्रसङ्ग एस्तो कुरा गर्दा म छक्क परे , मेरो intention बुझ्न एस्तो प्रस्ताब राखेको हो कि जस्तो भयो सुरुमा तर कुरा अर्कै रैछ ।

वहा एकदम लोयल हुनु हुदो रैछ , वहाको श्रीमान पनि वहा प्रेअति एकदम लोयल भाको नाटक गर्नु हुदो रैछ । एक दिन वहाको लोग्नेको वास्तविक लोयलिटी को पर्दा खुलेछ । वहा को पीठ पछाडी श्रीमानले अर्की केटि संग मोज मस्ती गर्नु हुदो रैछ Face book बाट यो कुरा पत्ता लागेछ ।

pregnant आवस्थामा श्रीमान को येस्तो हर्काद ले वहा येति टुट्नु भयो कि divorce गर्ने तयारी मा हुनु हुदो रैछ । तर वहाको श्रीमानले हार गुहार गरेछ , मलाई एक मौका देउ , कैले गल्ति गर्दिन , आदि इत्यादी भनेर फकाई राख्नु भएको छ रे ।

श्रीमान जातै ले स्यांजाली भएको कारणले अब सिती मिति अर्को मौका नदिने सोचमा हुनु हुन्छ वहा ।

"मैले एस्तो गल्ति गरेको भए त मलाई माफी गर्थिस " भन्ने म्याडमको प्रस्नमा श्रीमांनजी ले सजिलै " म तिमि लाई कम्ति मा एक मौका दिन्थे " भन्नु भएछ ।
म्याडमलाई श्रीमानको कुरामा विश्वास लागेनछ र आब वहा पनि एउटा गल्ति गरेर श्रीमान संग माफी माग्ने सोचमा हुनु हुन्छ । श्रीमान ले माफी दिए ठिकै नत्र सरकारी जागिर नि छ अमेरिकन पासपोर्ट नि छ कालो गए गोरो आउछ भन्ने सोचका साथ आगि बढ्नु भएको छ ।

वहा ले म संग शारीरिक सम्पर्क को प्रस्ताब राख्नु भाको छ , वहाको को पूर्व सर्त भनेको एक रात को लागि मात्र ऐले को लागि , पछि के हुन्छ यो आपसी सहमतमा रे ।

वहा अबिबाहित भए त मा उफ्रेर OK भन्थे तर वहा बिबाहित अनि २० हप्ताको pregnant , decision दिन सकेको छैन , c is covid free so m i

के गर्दा ठिक होला ?
Last edited: 15-Nov-20 07:43 AM
Read Full Discussion Thread for this article