Posted by: Dada_Giri December 18, 2004
No Alcohol in Sajha
Login in to Rate this Post:     0       ?        
>His logic of 5:01pm is that as a sarkari employee, you are not supposed to drink / consume alcohol until 5:01pm i.e. formal office hours. हैन अफिसमै खान त भे न नि, जति बजे नि। के हो त्यस्तो गुरुको शिष्य हुनुपरेछ, तपाईँलाई त धत्रेरी । >the officers in Nepal are just hired by PSC and sent to work at offices without any training तालिमको कुरा ? तालिम त नेपालमा धेरैलाई दिनु पर्ने देख्छु म त। तापाईँको गिरिजा देखि लिएर हाम्रो गामको हुलाकी । किराना पसलको साहू जि। अदालतलाई के भन्यो तपाईँको गिरिजाले? पछारिबाट ऊचाल्ने त्याही तपाईँको छिमेकी जिल्लाको गोबिन्दे हो, अनि अर्को नुवाकोटको त्यो गधा अर्जुन नरसिँह के सि भन्ने । तपाईँको डाँडाको नाकमा मैले सुनेको conversation सुनाइदिम्? बच्चा: साहु जी, चिनी छ? साहु जी: छैन, चिनी सिनी? (राम्रो मुखले बोल्न हुन्न? चिनी सकियो बाबु भन्न हुन्न? मैले झण्डै १ लात नदिएको मा टोक्नेलाई। ) >CDO was caught as baliko boko just because Kantiput TV caught him live? हो GP ब्रो हो, तर कान्तिपुर टी भिले रगैं हात देखाएसि अनि यसो सबैको आँखामा छारो हाल्न यसो सस्पेन्ड गर्या जस्तो गरेको मात्र हो। अब त्यो आयोग छ नि (आयोग-आयो? गयो) त्यसले बढिमा सरुवा मात्र गराउँछ त्यत्ती हो।
Read Full Discussion Thread for this article