Posted by: logan November 11, 2020
Trump has Developed Severe PLSTD Syndrome
Login in to Rate this Post:     0       ?        
घटोत्कच मर्ने बेलामा शत्रु पक्ष तिर ढलेर तहस नहस गरेको थियो | यौ मनु राक्षस सहज राजपाट छोड्ने नाम लिदैंन भने नब शासन डोर सम्हाल्नेलाई आक्षु आक्षु हुने बनाउदै छ | ओबामा केयर तहस नहस गर्न खोजेको : प्रधान न्यायाधिस ले उसको पक्ष लिएनन |
घोक्रे ठ्याक पाएर मात्रै सेतो भवन बाट निक्लिने भयो लौ सम्झनुहोस चलचित्रका सिन हरु | त्यहा बाट निस्किए पछि तुरूप फ्लोरिडा लाग्छ कि न्यु योर्क ? अन्तत यो न्यु योर्क नै फर्कन्छ |
He will be in his Floridaa hotel entertaining customer. He may have record number of customer in hope each of them will get a free hand shake. That will be another deal.
Last edited: 11-Nov-20 09:54 AM
Read Full Discussion Thread for this article