Posted by: thankeshwor November 10, 2020
हत्यारा हत्यारा लड्न थाले त !!!
Login in to Rate this Post:     0       ?        
हो भाया,

ट्रंपले सत्यनास गर्यो , अगुवा नै हगुवा भए पछि के लाग्छ , धन्न हामीले यो बिश्कान्य लाई पाखा लगयोउ । ट्रंपको बिष उता अर्मेनिया र अजरबैजान तिर नि सल्कि राखेको छ ।
Read Full Discussion Thread for this article