Posted by: logan November 10, 2020
Phony Biden
Login in to Rate this Post:     1       ?         Liked by
किन आफैलई टुहुरो बनाएर सान्त्वना लिएर बाच्न खोज्छौ ? तिम्रो बाबाको डर र विभाजन नीति पहिलो चुनाबमा काम लाग्यो| तिमि जस्ता व्यक्तिको दिमाग परिवर्तन गर्न सकेर हो | तर यो बर्स तिम्रो बाबाको गणित काम लागेन | अर्थतन्त्र रामो नभए हार्छु भनि कोरोना लाइ दबायो | जनताले हराएका होईन आफैले आफ्नो खप्परमा बन्चरो हानेर हो | यदि कोरोना लाइ राम्ररि ह्यान्डल गरेको भए बाइडेन राष्ट्रपति हुने चान्स कमै थियो |

गिदद्की मौत आती है तो सहर कि तरफ भगता है , बुद्दि भ्रस्ट भएर तिम्रो बाबाको दिमागले कोरोना र अर्थतन्त्र जेरी जेलिए झैँ जेलीएको कुरा बुझन सकेन , सकेको भए अर्को ४ बर्स पक्का नै हुन्थ्यो |

न्यु योर्क राज्यले जनवरी २० पछि राजस्व हिनामिना गरेको मा जेल कोचिदा के गरौला ? स्पेसल कोठामा राख्ला अनि स्पेसल ट्रीट पनि पाउला ?
Read Full Discussion Thread for this article