Posted by: thankeshwor November 9, 2020
नास , सेक्सी इन सारी ऐजन ऐजन एंड कम्पनी
Login in to Rate this Post:     0       ?        

भाया,

साझाका ट्रंप सेनानी (सुम्भ निसुम्भ ) तथा आप्रबासी ( tps , h1b , dv ) बिरोधि हरु के छ त धारणा ट्रंपको लज्जास्पत पारजायेको सन्धर्बमा ?
हार स्वीकार गरि सकेको होकी अझै केहि आसाको त्यान्द्रो बाकी छ ?

मान्छेको चोला, आफ्नो सफलता भन्दा अरुको आसफलतामा बढी आनन्द आउने रहेछ । हरुवा गर्णहरु येसोरी कुना पसेर लुक्नु भएन , साझामा आएर " यो झेल भयो, kovid is a hoax , f *ck immigrant आदि आदि भनेर उफ्रिनु पर्यो ।

बिरोधि नै येसोरी भागे पछि जीतको उन्माद नै कम भयो । ( just for fun )
Read Full Discussion Thread for this article