Posted by: Sanaklaal October 29, 2020
Corona virus - how deadly is it really? and for whom?
Login in to Rate this Post:     1       ?         Liked by
नास जी सडकमा उत्रिनेरे। सक्नु हुन्छ भने नेपाल जानुस र देश बनाउनुस। यहाँ बाट डिग्री लिएर नेपाल नै फर्किन्छु भनेर कन्सुलरलाई स्यटिस्फाई गराएर अमेरिका आउनु भाको हो नि। अनि तपाई सडक मा आएर हुने चाही के हो खासमा। यहाँ २-४ पैसा कमायो भन्दैमा यस्तो सान दिए हाल्नु पर्छ। कुरो।
Read Full Discussion Thread for this article