The opening post of this discussion is no longer available. The replies are shown below.
कट्टु बिरादर, धेरै बधाई। टन्न पैसो छाप्नुहोस्। ईस्टकोस्ट मा इन्टरनेट नै नभाको ठाउँ जान लाग्नुभयो कि के हो। पुरै साझालाई नै बाई बाई ठोकेर? बाल्टिमोरमा त इन्टरनेट पाइन्छ त!
dave_dat · Oct 13, 2020 3:27 PM
बाउचा डराइस जस्तो छ नि ईस्ट कोस्ट तिर जान्छु भने पछि कहिँ तेरे बुढी भ्याउला झैँ गरि जदोउ गर्न पुगिस | "साझा बाट बाहिरिनु "र " साझा बाट सन्यास दिनु " आमाले भनेको ला खा र अरुले लोप्पा ख्वाएर ला खा भनेको लाइ एकै बुझ्नेको दिमागमा दहि भरिकेको कि गोबर पाठक बर्गले बिचार गर्लान |
Logan · Oct 13, 2020 9:53 PM
आई मिस यु अन्डरवेर साहेब बट आई लाइक योर निउ अवतार ही ही ही
KhateyNepali · Dec 8, 2020 10:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion