Posted by: harkhe7 October 13, 2020
Login in to Rate this Post:
2
?
Liked by
जातको संवेदनशीलत कारेक्रम चलाउँदा विरोध हुनसक्छ भन्ने त सोच्नुभयेको को नै थियो होला शुरु गर्नु भन्दा पहिला | त्यही पनि पछि हट्नु भएन | धेरै सम्मान |
अमिताभ बच्चनले यस्तो संवेदनशीलत कुरा गरेकोे मलाई थाहा छैन | त्यसैले म त राजेश हमाल नै दक्षिण एसियाका नै महानायेक हुन |
https://youtu.be/EnL4r8Z7VPc
Smart दलित महिला देखेपछि होस उडे जस्तो छ बुढाहरुको | 😀