Posted by: sexy in haku patasi October 12, 2020
Login in to Rate this Post:
0
?
SexPear aka underwear , तेरो त citizenship छ भनेको हैन , तेसैले तेरो चान्स ० छ , तँ गवार संग के नै सम्पति होला र उताको बेचेर यता ल्याउने , तेरो भागमा परेको भट्टे डाडाको २ रोपनी खेत बेच्यो भने ५० हजार आउछ होला तेती पैसा को खसी किनेर दसैँमा खा बर्मुचा ।
तेरो ससुराबाको चै काठमाडौँमा ४ ५ आना जग्गा होला, त्यो बेचेर यहाँ मोमो पसल खोल्ने हो भने चै ल्याउन मिल्छ । CG होल्दर ले चै एक वर्षमा 25K USD सम्म ल्याउन मिल्छ , तेरो ससुरा र सासु गरेर 50K सम्म ल्याउन मिल्छ । तेरो कोहि student परिवारमा छ भने सिछ्या मन्त्रालयको NoC लिएर अर्को 10K usd ल्याउन मिल्छ ।