Posted by: lovely_heart October 11, 2020
फेमस हुन नि डरलाग्छ !
Login in to Rate this Post:     1       ?         Liked by
बे बुड्बक, किन डराईहाल्छ रे तिमि? त तिम्रो नाममा 'L' छैन भने कुनाई माईकालालले तिम्रो डुप्लीकेट आईडी बनाउन सक्दैन रे। ल अब यो डराईके मारे चिख्ना-चिल्लाना बन्द करिहाल अनि भनिहाल 'जये कन्यैहा लाल की!'
Read Full Discussion Thread for this article