Posted by: lovely_heart October 11, 2020
Two Poems
Login in to Rate this Post:     0       ?        
भयो भयो चिकेन धेरै नाटक गर्न पर्दैन, तैंले बुनेको झुठ्को घर साझाबासिहरुको भोटिन्गले भत्काईसक्यो! अनि थुक्क अण्डर्वेर उर्फ बेनेडिक्ट, शेम अन यु!!

मैले साझामा अकाउण्ट खोलेकै दिन देखि यो 'बेनेडिक्ट' भन्ने जाँठोले मलाई अण्डेर्वेरको नाजाएज औतार भएको आरोप लगायो, मैले कैयौं प्रयासहरु गरें आफ्नो इनोसेन्स प्रूभ गर्न, सबैले माने एक्सेप्ट यै एउटा भतुआ। जती तर्क गरे पनि आखिर किन यो सुकुल्गुण्डोले मलाई रीलीन्ट्लेस्ली अण्डेर्वेरको औतार भएको आरोप लागाईरख्यो त? आज यो मामला खुलेआम भयोः किनकी यै लण्डफकीर हो अन्डेर्वेर!

मैले पत्ता लगाउन नसकेको कुरो पत्ता लगायेर भोटिन्ग मार्फत यो बिषयलाई प्रस्ट्याउनु भयेकोमा समस्त साझाबासीलाई मेरो तर्फ बाट मुरि-मुरि धन्यबाद।
Read Full Discussion Thread for this article