Posted by: Fromdallas October 10, 2020
Two Poems
Login in to Rate this Post:     0       ?        
ऋष लाई पचाउनुस के सर,अनि एक गिलास पानी पिउनुस । मलाई सक्ने सुरमा तपाई आफै जली राख्नु भा छ भित्र भित्रै । भनि हाले त हजुर, पहिले निको भएर आउनुस, अनि मलाई सक्नु होल । अनि यो मलाई सक्न यो सकुनी चालले हुदैन, चाणक्य नीति सिकेर आउनु होला ।

*नाचिकेर होइन " न " होला, । तपाई येही हुनुहुन्छ म येही छु फेरी हासी मजाक गरौला धेरै नतातिनुस ।

अनि सुन्नुस न, आज "world mental health day " एसको सुभकामना तपाइलाई अनि तपाई को अर्को मीतज्यु लाई , स्वोस्त रहनुस ब्येस्त रहनुस, हास्नुस र हसाउनुस । सकुनी नीति त्यागेर चाणक्य नीति अबलम्बन गर्नुस ।

।। सुभकामना।।
Read Full Discussion Thread for this article