Posted by: Fromdallas October 10, 2020
Two Poems
Login in to Rate this Post:     0       ?        

कोइ कसैको दुस्मन होइन , तपैका २ ४ ओटा सहन नसकिने कुराको मात्र यहाँ गरेको हो । तपाइलाई मैले psycho भन्नु को मुख्य कारण चै तपाई आफ्नै character संग अंतर्दोंध गरेर बस्नु हुन्छ । यो चै एक किसिमको मानसिक बिचलन नै हो । ल मानौ एकछिनलाई गोगो हाकु आदि तपैका character हैनन् रे , तेसो भए एस्ता character संग के मुसा बिरालो जस्तो दिन भर comment comment खेलेर बस्नु हुन्छ ? ignore गर्न सक्नु हुन्न ? मलाई हेर्नुस यो "fromdalias , sexpear " भन्ने हरु प्रोभोक गरि रा छन् मैले response अग्रेको छैन । यी character तपाई होइन भने नि एस्ता बतासे संग तपाई उमेरले ब्रिद्द भत्ता पाक्न लागेको मान्छे दिन भर खेलेर बस्नु नि एक किसिम को बिरामी हो । आफ्नो उमेर अनुसार को काम गर्नुस ।

कविताको कुरा गर्दा कुनै सरल हुन्छन कुनै जटिल, एकचोटी पड्दा बुझ्नु भएन भने ३ चोटी पढ्नुस । " कविता र सबिता को कमेन्ट हान्दा चै तपाई को गोगो रुप झल्किन्छ ।
Read Full Discussion Thread for this article